आइपीएलः दिल्लीले ब्याटिङ गर्ने
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले कोलकत्तासँग आज चौथो खेल खेल्दैछ। शारजहामा हुने खेलमा कोलकत्ताले टस जितेर फिल्डिङ रोजेको छ।
दिल्लीले आज पनि सन्दीपलाई आफ्नो प्लेईंग ११ मा समावेश गराएको छैन। आज दिल्लीले टिममा दुई परिवर्तन गरेको छ। आज पहिलो खेलमा घाइते भएका रवि अश्वीनले मौका पाएका छन्। यस्तै हर्सल पटेल पनि आज प्लेईंग ११ परेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment