काँग्रेस नेता मीन विश्वकर्मालाई भेन्टिलेटरमा राखियो
काठमाडौं। कोरोना संक्रमित काँगेस नेता तथा पूर्व मन्त्री मीन विश्वकर्मालाई शनिबार भेन्टिलेटरमा सारिएको छ। ग्राण्डी अस्पतालमा आईसीयूमा रहेका विश्कर्माको शनिबार स्वास्थ्य स्थिति बिग्रिदै गएपछि भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ।
कात्तिक १ गते कोरोना संक्रमित पुष्टि भएपछि नेता विश्वकर्मामा शुरुमा ८ हिन होम आइसोलेशनमा बसेका थिए। त्यसपछि तीन दिन वीर अस्पतालमा उपचार गराएका विश्वकर्माको स्वास्थ्यमा सुधार नभएपछि ग्राण्डीको आईसीयूमा राखिएको थियो। आईसीयूमा रहँदा पनि स्वास्थ्य अस्वस्था खराब बनेपछि उनलाई शनिबार भेन्टिलेटरमा राखिएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment