धादिङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौं । काठमाडौं लगायत आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।
मंगलबार दिउँसो ४ बजेर २९ मिनेट जाँदा धादिङ आसपास केन्द्रविन्दु बनाएर दिउँसो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
धादिङको छत्रेदेउराली केन्द्रबिन्दु् भएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment