विदेशबाट आएकाहरुलाई होटल क्वारेन्टाइनमा राख्नको लागि विमानस्थलमा होल्डिङ गराइँदै

डिसी नेपाल
११ मंसिर २०७७ १४:२१

साउदी अरवबाट आएका नेपाली यात्रुहरुलाई होटल क्वारेन्टाइनमा राख्नको लागि त्रिभुवन विमानस्थल अगाडि गेटमा होल्डिङ गराउँदै । तस्वीरः प्रदीपराज वन्त, रासस

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *