ओलीको जवाफी प्रतिवेदन पढ्दा अहंकार झल्कियो : बाबुराम भट्टराई

डिसी नेपाल
१३ मंसिर २०७७ २२:२६

काठमाडौँ । जसपा संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पेश गरेको प्रतिवेदन पढ्दा अहंकार झल्किएको बताएका छन् ।

“ओलीको जवाफी प्रतिवेदन पढ्दा अहंकार झल्कियो ओलीको ५३ बुॅदे दस्ताबेज पढ्दा इतिहासका सबै निरंकुशरफासिष्ट शासक झैं आफुबाट कहिल्यै कुनै गल्तीरकमजोरी हुननसक्ने र आफ्नो शासनकाल स्वर्णयुग नै रहेको अहंकार प्रष्टै झल्कियो।” सामाजिक सञ्जाल ट्विटरमा भट्टराईले लेखेका छन् ।

अरूको निम्ति यो प्रवृत्तिविरूद्ध निर्णायक संघर्ष गर्ने कि आत्मसमर्पण गर्ने भन्दा अर्को विकल्प नदेखिएको पनि उनले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *