बौरमा फूलेको पैयु

डिसी नेपाल
१६ मंसिर २०७७ २३:५१

बागलुङको काठेखोला गाउँपालिका–७, रेशको बौरमा फूलेको पैयु । पैयुँ धार्मिक, प्राकृतिक र पर्यावरणीय दृष्टिकोणले समेत अत्यन्तै महत्वपूर्ण वनस्पति मानिन्छ । तस्बिर : खेमराज गौतम/रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *