जुत्ता सिलाउने काम गर्दै

डिसी नेपाल
२१ मंसिर २०७७ २३:५१

पोखराको चिप्लेढुङ्गामा जुत्ता सिलाउँदै कमला चौधरी । उनी बिगत पाँच बर्षदेखि जुत्ता सिलाउने काम गर्दै आएकी छन् । तस्वीर : राधिका कँडेल, रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *