फ्रान्सका राष्ट्रपति कोरोना संक्रमित

डिसी नेपाल
२ पुष २०७७ १८:५३
116
Shares

पेरिस (एजेन्सी)। फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रो कोरोना संक्रमित भएका छन्। अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार उनको बिहीबार आएको रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएको हो।

म्याँक्रो संक्रमित भएपछि उनी आइसोलेशनमा रहेको जनाइएको छ।

यूरोपमा कोरोना महामारीले ध्वस्त बनाउँदा फ्रान्सभने तुलनात्मक रुपमा सुरक्षित देखिएको थियो। तर, राष्ट्रपति म्याँक्रो पोजेटिभ भएपछि त्यहाँ कोरोनाको संक्रमण फेरि फैलिन सक्ने आकलन गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *