आज पुस १० गते शुक्रबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
१० पुष २०७७ ६:१८
424
Shares

आज वि.सं.२०७७ साल पुस १० गते, शुक्रबार । सन् २०२० डिसेम्बर २५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । एकादशी तिथि। चन्द्रमा मेष राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः५३ मिनेट र सूर्यास्त बेलुकी ५ः१३ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अरुको जिम्मेवारी थपिनेछ। पारिवारिक चिन्ता हुनेछ। काम बिचैमा रोकिनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) सरसामान हराउन सक्नेछ। यात्रा कठिनाइ हुनेछ। स्वास्थ्यमा खर्च बढ्नेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) आम्दामीले पुरानो गर्जो टर्नेछ। सवारी सुख मिल्नेछ। कृषि कर्मबाट धनार्जन हुनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीतिक मोह जाग्नेछ। मानसिक तनाव आउनेछ। मान सम्मानको लोभ जाग्नेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धर्ममा रुचि लाग्नेछ। सहयोगमा दिन बित्नेछ। विदेशवाट सहयोग मिल्नेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सरकारी झमेला आउनेछ। आर्थिक काममा अपजस मिल्नेछ। नया काममा बाधा हुनेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) साथिभाइ भेटघाट हुनेछ। रमाइलोमा दिन बित्नेछ। प्रेममा सुख मिल्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  स्वास्थ्यले साथ दिनेछ। पुरानो काम छिटो बन्नेछ। पुरानो विवाद सल्टिनेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सन्तानले सुख दिनेछन्। अध्ययनमा प्रगति हुनेछ। धन दौलतको कारोवार बढ्नेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) साथिभाइसंग छोटो यात्रा हुनेछ। घरायसी विवाद बढ्नेछ। माया प्रेममा तनाव आउनेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) जिम्मेवारीमा व्यस्तता बढ्न्छ। अरुको काम गर्नुपर्नेछ। दाजुभाइमा सहकार्य हुनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रेममा प्रशन्न्नता बढ्नेछ। प्रियबाट धनको सहयोग मिल्नेछ। खानपिनमा खर्च हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *