आज पुस १३ गते साेमबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
१३ पुष २०७७ ६:३८
652
Shares

आज वि.सं.२०७७ साल पुष १३ गते, सोमबार । सन् २०२० डिसेम्बर २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । चतुर्दशी तिथि । चन्द्रमा बृष राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः५५ र सूर्यास्त बेलुकी ५ः१५ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सम्पत्तिको लोभ बढ्नेछ। भोजनको सुख मिल्नेछ। कुटुम्ब भेटघाट हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) नयाँ काममा योजना बन्नेछ। पुरानो काम थाति बस्नेछन्। रमाइलोमा खर्च बढ्नेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) फाइदा अरुलाइ जानेछ। खानपिनमा बढी खर्च हुनेछ। रमाइलोमा दिन बित्नेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मनोरन्जनमा खर्च बढी हुनेछ। व्यापार सामान्य हुनेछ। पुरानो काममा सफलता पाइनेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीतिमा स्थान मिल्नेछ । सामाजिक काममा चर्चा हुनेछ। सामाजिक काममा सफलता मिल्नेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) अधुराकामसुरु हुनेछ। घरायसी काममा बाधा आउनेछ। प्रेममा शंका पर्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) स्वास्थ्यमा धन खर्च हुनेछ। यात्रामा अवरोध पर्नेछ। विवादको सृजना हुनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यवसायिक भार आइपर्नेछ। मित्र भेटघाट हुनेछ। प्रेममा खुसि बढ्नेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्यमा सुधार आउनेछ। शत्रुले आँखा लाउनेछन्। प्रतिष्पर्धाको सामना हुनेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सन्तानको सहयोग मिल्नेछ। यात्रामा बढी खर्च हुनेछ। आम्दामीका अवसर मिल्नेछन्।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) घरायसी कुराले तनाव आउनेछ। काममा शंकाले बाधा गर्नेछ। व्यापारमा लाभ हुनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाइको मित्रतामा सुधार हुनेछ  यात्राको मजा मिल्नेछ। उत्साह बढेर जानेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *