मलेसियामा २०१३–०१८ सम्म बनेका १९ सय ७४ राहदानीहरु नेपालीले लिन बाँकी(सूचिसहित)

डिसी नेपाल
१४ माघ २०७७ १४:०९
168
Shares

काठमाडौं। मलेसियास्थित नेपाली दूतावासले सन् २०१३ देखि २०१८ सम्ममा बनेका र हालसम्म नबुझेका १९ सय ७४ नेपाली राहदानी बुझ्न बाँकी रहेको जनाएको छ। दूतावासले उक्त मितिमा बनेका ती राहदानीहरु सम्बन्धित व्यक्तिलाई तीन महिनाभित्र बुझ्नसमेत आग्रह गरेको छ।

नयाँ राहदानी बनाउन आउनेहरु अथवा आफूसँग राहदानी नभई घर फर्कनको लागि ट्राभल डकुमेण्ट बनाउन आउनेहरुले पनि आफ्नो पुरानो राहदानी राजदूतावासमा छ कि छैन भनेर मात्र नयाँ राहदानी वा ट्राभल डकुमेण्ट बनाउनका लागि आवेदन दिन दूतावासले अनुरोध गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *