तोलामा १७ सय घट्यो सुन, हेर्नुहोस कतिमा हुँदैछ कारोबार

डिसी नेपाल
१८ फागुन २०७७ ११:२३

काठमाडौं। साताको तेस्रो दिन मंगलबार सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ। मंगलबार सुन प्रतितोला १ हजार ७ रुपैयाँ घटेर ८७ हजार कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमबार सुन प्रतितोला ८८ हजार ७ रुपैंयामा कारोबारब भएको थियो।

मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ६ सय ५० रुपैंया कायम भएको छ ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि तोलामा ४० रुपैंयाले ओरालो लागेर प्रतितोला १२ सय ९० रुपैंयामा कारोबार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *