आज फागुन २५ गते मंगलबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
२५ फागुन २०७७ ६:३७
224
Shares

आज वि.सं.२०७७ साल फागुन २५ गते, मंगलबार । सन् २०२१ मार्च ०९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । एकादशी तिथि । चन्द्रमा मकर राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः२२ र सूर्यास्त बेलुकी ६ः८ मिनेटमा

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सामाजिक प्रतिष्ठा बढ्नेछ। वैदेशिक फाइदा हुने्छ। पूरानो कामबाट फाइदा हुनेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) चिन्ताले सताउने छ। स्वास्थ्यमा समस्या आउनेछ। वेकाममा अपगाल आउनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) परिवारले खुसी दिनेछन्। प्रेममा प्रगति हुनेछ। मित्रतामा सुधार हुनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रोगले छोड्नेछ। भाइ भाइमा मित्रता हुनेछ। सुखसयलमा खर्च बढ्नेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) एक्कासी धन लाभ हुनेछ। अध्ययनमा प्रगति मिल्नेछ। काममा आलोचना पाइनेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) यात्रामा सास्ती मिल्नेछ। बढी जिम्मेवारी थपिनेछ। पारिवारिक किचलो आउनेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) उत्साहले काममा प्रगति हुनेछ। सानो यात्रा हु्नेछ। दाजुभाइमा मित्रता बढ्नेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) धन संग्रह हुनेछ। भेटघाटमा रमाइलो हुनेछ। वोली वचनले राम्रो प्रभाव पर्नेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)नयाँ कामको छलफल हुनेछ। घरायसी काममा रुचि बढ्नेछ। घुमफिरमा दिन जानेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अनावस्यक विवाद पर्नेछ। यात्रामा कठीनाइ हुनेछ। प्रिय चिजबिज हराउन सक्नेछ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) नयाँ कामको योजना हुनेछ। घरायसी कारोबार बढ्नेछ। आर्थिक काममा खुसि बढ्नेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सरकारी काममा प्रगति हुनेछ। परिवारिक साथ मिल्नेछ। जिम्मेवारीमा कदर मिल्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *