बारामा घरभित्रै युवककाे हत्या

डिसी नेपाल
२५ फागुन २०७७ ८:२५
300
Shares

काठमाडौं। बारास्थित निजगढ नगरपालिका–९ बुद्धचोकमा घरभित्रै एक युवकको हत्या भएको छ। बाराका डिएसपी गौतम मिश्रले टेलिफोनमा दिएको जानकारी अनुसार मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको हो। हत्या कसले गरेको भन्नेबारेमा केही खुलेको छैन।

अहिले प्रहरी घट्नास्थलमा पुगेको छ। उनी घरमा रंग लगाउने काम गर्थे। ‘प्रहरी टोली घट्ना स्थलमै छ उहाँ घरमा एक्लै भएको जानकारी प्राप्त भएको छ, अहिले थप अनुसन्धान हुँदैछ’, डिएसपी मिश्रले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *