आज फागुन २७ गते बिहीबार, महाशिवरात्रि पर्व, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल
आज वि.सं.२०७७ साल फागुन २७गते, बिहीबार । सन् २०२१ मार्च ११ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्णपक्ष । त्रितिया तिथि । चन्द्रमा कुम्भ राशिमा । काठमाडौंमा सूर्योदय बिहान ६ः२१ मिनेट र सूर्यास्त बेलुकी ६ः९ मिनेट। आज शिवरात्रि पर्व
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अनावस्यक खर्च बढ्नेछ। नोक्सानी बेहोर्नुपर्नेछ। नया काम अधुरो रहनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) वोली बचनले साथ दिनेछ। धनसम्पति कारोबार बढ्नेछ खेलकुदमा प्रगति मिल्नेछ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) रोजगारीमा खुसी मिल्नेछ । मुद्दा मामिलामा राहत हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ ठाउंमा यात्रा हुनेछ । प्रेममा खुशी बढ्नेछ । पारिवारिक मेलमिलाप हुनेछ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) मित्रतामा तिक्तता बढ्नेछ । स्त्री पक्षसँग भनाभन हुनेछ। स्वास्थ्यमा तलमाथी पर्नेछ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) सन्तानको साथ सहयो्ग पाइनेछ । आम्दानीको स्तर बढ्नेछ। कला संगीतमा रुचि जानेछ।
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) वैदेशिक सहयोग मिल्नेछ । धार्मिक काममा समय जानेछ । सामाजिक व्यस्तता बढ्नेछ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) काममा नया जिम्मेवारी मिल्नेछ । छोटो यात्रा हुनेछ। बन्धुबान्धवको सहयोग मिल्नेछ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) काम अधुरो हुनेछ । स्वास्थ्यमा समस्या हुनेछ । झुटो आरोप आउनेछ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रिय मित्र भेट हुनेछ । अध्ययनमा सफलता मिल्नेछ। अरुको लागि दिन बित्नेछ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) क्षमताको कदर मिल्नेछ । राजनीतिमा अवसर पाइनेछ । नोकरीमा सहजता हुनेछ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कृषिबाट धनार्जन हुनेछ। आफन्तको सहयोग मिल्नेछ। विलासितामा पैसा जानेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment