नेकपा एमाले संसदीय दलको बैठक आज

डिसी नेपाल
५ चैत २०७७ ६:२९
80
Shares

काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमालेको संसदीय दलका नेता केपी शर्मा ओलीले  बिहीबार (आज) संसदीय दलको बैठक बोलाएका छन्।

दलका नेता एवं नेता एव प्रधानमन्त्री ओलीले बिहीबार बिहान ११ बजे बालुवाटारमा बैठक बोलाइएको नेता विशाल भट्टराईले जानकारी दिए। बैठकका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका सवै सांसदहरुलाई सूचना गरिएको भट्टराईले जानकारी दिए।

नेकपाको नामबारे उत्पन्न विवादमाथि सर्वोच्च अदालतको फेसलाबाट पूर्वबत नेकपा एमाले ब्युँतिएपछि एमाले संसदीय दलको बैठक पहिलो पटक बस्न लागेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *