पोखरा युनिभर्सिटी लिगमा अभिनासले पियू राइनोबाट खेल्ने
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका अभिनास बोहोराले यो सिजनको पोखरा युनिभर्सिटी क्रिकेट लिग पियू राइनोको टिमबाट खेल्ने भएका छन्। पियू राइनोले शुक्रबार साँझ बोहोरा आफ्नो टिममा अनुबन्ध भएको सार्वजनिक गरेको छ।
बोहोरा नेपालका योर्कर किङका नामले चर्चित छन्। बोहोरा छोटो समयमै नेपाली राष्ट्रिय क्रिकेट टिममा आफ्नो स्थान पक्का गर्न सफल खेलाडी हुन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment