बहराइनी राजकुमारका बडी गार्ड यसरी पसिना बगाउँछन् (फोटोफिचर)

एसके शर्मा
१३ चैत २०७७ १९:००

काठमाडौं। बहराइनका राजकुमार अल खलिफा सगरमाथा आरोहणका लागि अहिले काठमाडौंमा छन्। अघिल्लो हप्ता काठमाडौंमा आएका उनी निजी सुरक्षाकर्मीसहित आएका छन्। नेपाल सरकारले उनलाई सगरमाथा आरोहणको अनुमति पनि दिइसकेको छ।

राजकुमार खलिफालाई नेपालका हिमालहरुले लोभ्याएको छ। निजी सुरक्षाकर्मीसहित होटल मेरियटमा बसेका राजकुमार खलिफालाई डिसी नेपालको टिम शुक्रबार उनलाई भट्न जाँदा उनका निजी सुरक्षाकर्मी जिममा पसिना बगाइरहेका थिए।

]




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *