बहराइनी राजकुमारका बडी गार्ड यसरी पसिना बगाउँछन् (फोटोफिचर)
काठमाडौं। बहराइनका राजकुमार अल खलिफा सगरमाथा आरोहणका लागि अहिले काठमाडौंमा छन्। अघिल्लो हप्ता काठमाडौंमा आएका उनी निजी सुरक्षाकर्मीसहित आएका छन्। नेपाल सरकारले उनलाई सगरमाथा आरोहणको अनुमति पनि दिइसकेको छ।
राजकुमार खलिफालाई नेपालका हिमालहरुले लोभ्याएको छ। निजी सुरक्षाकर्मीसहित होटल मेरियटमा बसेका राजकुमार खलिफालाई डिसी नेपालको टिम शुक्रबार उनलाई भट्न जाँदा उनका निजी सुरक्षाकर्मी जिममा पसिना बगाइरहेका थिए।











]
















No ads found for this position
प्रतिक्रिया



Facebook Comment