कुवेतस्थित नेपाली दूतावास २०७८ सालमा १८ दिन बन्द हुने

डिसी नेपाल
३० चैत २०७७ ११:२३

काठमाडौं । कुवेतस्थित नेपाली दूतावास २०७८ सालमा १८ दिन बन्द हुने भएको छ । दूतावासले शुक्रबार र शनिबारका अतिरिक्त १८ दिन सार्वजनिक विदामा दूतावास कार्यालय बन्द रहने सूचना प्रकाशित गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *