कोलकत्ताले फिल्डिङ गर्ने
काठमाडौं । ईण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत आज मुम्बई ईण्डियन्स र कोलकत्ता नाइट राइडर्सबीच खेल हुँदैछ । चेन्नाईमा हुने खेलमा कोलकत्ताले टस जितेर फिल्डिङ रोजेको छ ।
मुम्बईले आज एक परिवर्तन गरेको छ भने कोलकत्ताले कुनै परिवर्तन गरेको छैन् ।
प्रतिक्रिया
Facebook Comment