मुम्बईद्वारा कोलकत्तालाई १५३ रनको लक्ष्य

डिसी नेपाल
३१ चैत २०७७ २१:३८

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आजको खेलमा मुम्बईले कोलकत्तालाई १५३ रनको लक्ष्य दिएको छ । चेन्नाईमा जारी खेलमा मुम्बईले २० ओभरमा सबै विकेट गुमाएर १५२ रन बनायो ।

मुम्बईका सुर्यकुमार यादवले ५६ तथा रोहित शर्माले ४३ रन बनाएपनि अन्य खेलाडीेले राम्रो रन बनाउन सकेनन् । कोलकत्ताका आन्द्रे रसेलले ५ तथा प्याट कमिन्सले २ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *