विश्वका १४१ देशमा त्रिकोणात्मक सिरिजको प्रत्यक्ष प्रशारण हुने

डिसी नेपाल
१ वैशाख २०७८ १७:१०

काठमाडौं । नेपालमा आयोजना हुने त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिज विश्वको १ सय ४१ देशबाट लाईभ हेर्न सकिने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार सिरिजको सम्पूर्ण खेलहरु विभिन्न टेलिभिजन र च्यानलको माध्यमबाट विश्वको १ सय ४१ देशबाट प्रत्यक्ष हेर्न सकिने जनाएको छ । नेपालमा हिमालयन टेलिभिजन र ओआरएसबाट लाईभ हेर्न सकिन्छ ।

टियु क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले खेल्ने छन् । नेपालले पहिलो खेलमा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

कुन देशमा कसरी लाइभ हेर्ने?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *