आईपीएलः बेंग्लोरलाई ब्याटिङको निम्तो

डिसी नेपाल
१ वैशाख २०७८ १९:३४

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज रायल च्यालेन्जर्स बेंग्लोर र सनराईजर्स हैदरावादबीच खेल हुँदैछ । चेन्नाईमा हुने खेलमा हैदरावादले टस जितेर फिल्डिङ रोजेको छ ।

आजको खेलमा बेंग्लोरले एक परिवर्तन गरेको छ । बेंग्लोरले रजत पाटिदारको ठाउँमा देवदुत पाडिकललाई खेलाएको छ । यस्तै हैदरावादले २ परिवर्तन गरेको छ । हैदरावादले शन्दीप शर्माका ठाउँमा शाहबाज नदिम तथा मोहम्मद नाबीको ठाउँमा जेसन होल्डरलाई खेलएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *