चेन्नाईले टस जितेर फिल्डिङ रोज्यो

डिसी नेपाल
३ वैशाख २०७८ १९:२८

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पञ्जाब किंग्स र चेन्नाई सुपर किंग्सबीच खेल हुँदैछ । मुम्बईमा हुने खेलमा चेन्नाईले टस जितेर फिल्डिङ रोजेको छ ।

आजको खेलमा दुवै टोलीले कुनै परिवर्तन गरेका छैनन् । जारी आईपीएलमा दुवै टोली एक/एक खेल खेलेका छन् । चेन्नाईले एक खेल हारेको छ भने पञ्जाबले एक खेल जितेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *