पञ्जाबको कमजोर ब्याटिङ

डिसी नेपाल
३ वैशाख २०७८ २१:२०

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत आजको खेलका पञ्जाब किंग्सले कमजोर ब्याटिङ गरेको छ । मुम्मबईमा चेन्नाईसँगको खेलमा पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०६ रन बनायो ।

पञ्जाबका शाहरुख खानले सर्वाधिक ४७ रन बनाए पनि अन्य खेलाडीले राम्रो रन जोड्न सकेनन् । झाय रिचार्डसन्ले १५ रन बनाउँदा क्रिश गेल र दिपक हुडाले समान १० रन बनाए ।

चेन्नाईका दिपक चहरले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए । यस्तै




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *