त्रिकोणीय टि ट्वान्टीः नेपाल पहिला बलिंग गर्दै
काठमाडौं। शनिबार शुरु भएको त्रिकोणीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उदघाटन खेलमा नेपाल र नेदरल्याण्डबीच खेल शुरु भएको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जितेर पहिला बलिंगको निर्णय लिएपछि नेदरल्याण्ड ब्याटिंगका लागि उत्रिएको छ।
नेपालका लागि बलर आसिफ शेखले डेब्यु गरेका छन्। उनका दाई आरिफ पनि टिममा छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment