नेपाललाई पहिलो झड्का, आसिफले खाता खोल्न सकेनन् (लाइभ)

डिसी नेपाल
७ वैशाख २०७८ १३:३३

काठमाडौं । त्रिदेशीय टी२० सिरिजअन्तर्गत आज नेपालले आफ्नो तेस्रो खेल खेल्दैछ । त्रिवि क्रिकेट मैदानमा नेदरल्याडसँग जारी खेलमा पहिले ब्याटि¤ गरेको नेपालले पहिलो विकेट गुमाएको छ ।

ओपनर ब्याट्सिम्यान आसिफ शेखले आज खाता खोल्न सकेनन् । उनी ४ बल खेलेर शुन्य रनमा आउट भए । उनी बिभियन किंग्माको बलमा बेन कुपरको हातबाट क्याच भए । नेपालले तीन ओभरमा १ विकेट गुमाएर २८ रन बनाएको छ ।

लाइभ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *