बेंग्लाेरले फिल्डिङ गर्दै – Dcnepal

बेंग्लाेरले फिल्डिङ गर्दै

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज रोयल च्यालेन्जर्स बेंग्लोर र राजस्थान रोयल्सबीच खेल हुँदैछ । मुम्बईमा हुने खेलमा बेंग्लोरले टस जितेर फिल्डिङ रोजेको छ ।

आजको खेलमा दुवै टोलीले एक/एक परिवर्तन गरेका छन् ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो