बेंग्लाेरले फिल्डिङ गर्दै
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज रोयल च्यालेन्जर्स बेंग्लोर र राजस्थान रोयल्सबीच खेल हुँदैछ । मुम्बईमा हुने खेलमा बेंग्लोरले टस जितेर फिल्डिङ रोजेको छ ।
आजको खेलमा दुवै टोलीले एक/एक परिवर्तन गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment