आज बैशाख १५ गते बुधबार, कस्ताे छ आजकाे दिन हेर्नहाेस् राशिफल

डिसी नेपाल
१५ वैशाख २०७८ ६:१६

आज वि.सं.२०७८ साल बैशाख १५ गते, बुधबार। सन् २०२१ अप्रिल २८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । बैशाख कृष्ण पक्ष । प्रतिपदा तिथी । चन्द्रमा बृक्षक राशिमा। काठमाडौंमा सूर्योदय बिहान ५ः २६ र सूर्यास्त बेलुकी ६ः३५ मिनेटमा।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) स्वास्थ्य बाधाको सामना गर्नु पर्नेछ । अध्ययनमा रुचि जानेछ । अपमानको भयमिल्नेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यवसायिक छोटो यात्राहुनेछ । लगानीमा प्रतिफल मिल्नेछ । पारिवारिक भेटघाट हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) विरोधीहरु पर जानेछन् । राजनीतिमा प्रगति हुनेछ । वादविवादमा जीत हुनेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सन्तानको खुशी बढ्नेछ । व्यापारमाआम्दानी राम्रो हुनेछ । पढाइमा प्रगतिहुनेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  घरायसी चिन्ता बढ्नेछ । आफन्त नै पर हुनेछन् । महिलावर्गसFग विवाद हुनेछ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)  प्रेममाशंका बढ्नेछ । काममा जिम्मेवारी थपिनेछ । दाजुभाइको साथ मिल्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) पारिवारिक भोजनमा सामेल भइनेछ । वाणीले प्रभाव पार्नेछ । धनको कारोबार बढ्नेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) मनोरञ्जनमा दिन बित्नेछ । मित्रजन भेटघाट हुनेछ । किनमेलमा खर्च बढ्नेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  वैदेशिकधनआउनेछ । आफन्तबाट असहयोग हुनेछ । काममालगानि बढ्नेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) दाजुभाइमामित्रता बढ्नेछ । आँटेको काम पुरा हुनेछ । आकस्मिकलाभमिल्नेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । रोजगारीमा प्रगति हुनेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विदेशको कामबन्नेछ । ठुला बडाको साथमिल्नेछ । परोपकारमा ध्यान जानेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *