बेलातयतले नेपाललाई राख्यो रेड लिस्टमा, यात्रामाथि प्रतिबन्ध लगाउने

डिसी नेपाल
२५ वैशाख २०७८ १९:३७
1.6k
Shares

काठमाडौं। बेलायतले नेपाललाई रेड लिस्टमा राखेको छ। बेलायतले शनिबार यस्तो सूचीमा राखेको हो। बेलायत यो सूचीमा राखेसँगै नेपालबाट हुने यात्रामाथि प्रतिबन्ध लगाउने भएको हो। यो निर्णय १७ तारिखबाट कार्यान्वयनमा आउने बीबीसीले जनाएको छ।

नेपालसँग टर्कि र माल्दिभ्सलाई पनि बेलायतले रेड लिस्टमा राखेको छ। इजरालयलगायत केही मुलुकलाई भने ग्रीन लिस्टमा राखिएको छ। नेपालमा कोरोना भाइरसको दोस्रो लहर तिब्ररुपमा फैलिएकाले बेलायतले यस्तो लिस्टमा राखेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *