डिभी २०२२ को नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ

डिसी नेपाल
२५ वैशाख २०७८ २२:२३

काठमाडौं। अमेरिकी सरकारले दिने डाइभर्सिटी भिसा (डिभी) चिठ्ठाको नतिजा आएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत एक सूचना जारी डिभीको नतिजा आएको जानकारी दिएको छ ।


दुतावासले नतिजा https://dvprogram.state.gov वेबसाइटमा नै हेर्नुपर्ने र अमेरिकी सरकार, अमेरिकी दूतावास वा अन्य कुनै निकायले इमेल नपठाउने प्रस्ट पारेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *