अस्पतालले अक्सिजन नभएको भन्दै सेवा रोकेपछि काठमाडौं जिल्ला प्रशासनको यस्तो भनाइ

डिसी नेपाल
२९ वैशाख २०७८ १९:३३
188
Shares

काठमाडौं। कोरोना संक्रमण बढिरहेका बेला अक्सिजन अभाव भन्दै अस्पतालहरुले धमाधम सेवा रोक्ने सूचना जारी गरेको विषयलाई जिल्ला प्रशासन कार्यालय काठमाडाैले यसलाई गम्भीर भनेको छ। अक्सिजन आपूर्तिका लागि सबैतर्फबाट प्रयास भइरहेको भन्दै जिल्ला प्रशासनले अस्पतालले अनावश्यक त्रास फैलाएको बताएको छ।

यस्तो संवेदनशील अवस्थामा सबै गम्भीर हुनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय अस्पतालहरुले जारी गरेको सूचनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *