घरझगडा हुँदा एक जनाको हत्या

डिसी नेपाल
३१ वैशाख २०७८ २३:०८
628
Shares

दैलेख । घरझगडा हुँदा यहाँ एक जनाको हत्या भएको छ ।

डुङेश्वर गाउँपालिका– ६ डुङेश्वर बजारका २१ वर्षीय विकास बुढाले आफ्नै बाबु ४६ वर्षीय नकुललाई हत्या गरेको प्रारम्भिक जानकारी जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले दिए । अभियुक्त विकासलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान शुरु गरेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *