कोरोना माहामारीको छायाँमा लुम्बिनीमा बुद्ध जयन्ती (फोटोफिचर)

डिसी नेपाल
१२ जेठ २०७८ १७:२९
108
Shares

काठमाडौं। भगवान गौतम वुद्धको जन्मथलो लुम्बिनीमा बुधबार बुद्ध जयन्ती मनाइयो। २५६५ औं बौद्ध जयन्ती बौद्धमार्गीहरुले कोरोना छायाँमा मनाए। अनुहानमा फेसशिल्ड लगाएर उनीहरु मायादेवी मन्दिर परिसरमा ध्यानमा बस्न बाध्य भए।

भगवान गौतम बुद्धले दिएका सन्देशलाई अनुकरण गर्ने बौद्ध धर्मालम्बीहरु नेपालमा हिन्दुपछि दोस्रो स्थानमा छन् भने विश्वका कैयौं देशमा बौद्धमार्गीहरु छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *