खाद्यन्न सकियो ? जिल्ला प्रशासनले भन्यो यी नम्बरमा फोन गर्नुहोस्

डिसी नेपाल
१३ जेठ २०७८ १७:२९

काठमाडौं। शुक्रबारदेखि काठमाडौमा निषेधाज्ञामा कडाइ हुँदैछ। शुक्रबारदेखि खुद्रा खाद्यन्न र डिपार्टमेन्टल स्टोरसमेत खोल्न पाइने छैन। किराना पसलसमेत खोल्न नपाइने भएपछि सरकारले नै खाद्यान्न घर घरमा ल्याइदिने भएको छ।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको तर्फबाट मोबाइल गाडीमार्फत काठमाडौं उपत्यका भित्रका घर–घरमा सामान बिक्री वितरण गर्ने प्रबन्ध प्रशासनले मिलाएको छ । काठमाडौं जिल्ला प्रशासनले विज्ञप्ति जारी गरेर सम्पर्कका लागि नम्बर समेत दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *