गाजा वैधानिक महाअभियान गठन
काठमाडौं। नेपालको समृद्धिको लागि गाजा खेतीलाई वैधानिक बनाउन महाअभियान गठन भएको छ।
गाजा खेतीलाई वैधानिक बनाउन देशभरका अभियान्ताहरुको मंगलबार बसेको भर्चुअल भेलाबाट नेपालमा गाँजा खेतीलाई वैधानिकता बनाउनुपर्छ भन्ने महाअभियान गठन भएको भएको विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले बताए।
उक्त भेलाको निर्णय र अभियानलाई विश्व हिन्दु युवा संघले स्वागत गरेको छ।
विश्व हिन्दु युवा संघका केन्द्रीय सदस्य तथा गाजा विभाग प्रमुख जोसेफ मदन कोइरालाको अधयक्षतामा वरिष्ठ गाजाविज्ञ तथा अभियान्ता राजिव काफ्लेको नेतृत्वमा ५ सल्लाहकारसहित १२ सदस्य कार्य समिति गठन भएको जनाएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment