सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्षको निधन

डिसी नेपाल
२० असार २०७८ १०:२४

सर्लाही।सर्लाहीको रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बर्माको निधन भएको छ।

अध्यक्ष बर्माको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको गाउँपालिकाको वडानम्बर १ का अध्यक्ष दिनेश मिश्रले जानकारी दिए। ७० वर्षीय बर्मा उच्च रक्तचाप, मधुमेह, मुटुका रोगबाट पीडित थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *