काँग्रेस नेता कुँवरको निधन

डिसी नेपाल
२१ असार २०७८ १८:४३
208
Shares

काठमाडौं। नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य रामजी कुँवरको सोमबार निधन भएको छ। कास्कीको पोखराका कुँवर कोरोना संक्रमित थिए। कुँवर २०७४ को स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकामा काँग्रेसका उम्मेदवार थिए।

कुँवर काँग्रेसको ट्रेडयुनियन संगठन ट्रेड युनियन काँग्रेसका नेतासमेत थिए। कुँवरको निधनप्रति काँग्रेस नेताहरुले समवेदना प्रकट गरेका छन्। काँग्रेस सभापति शेरबहादुर देउवाले पनि एक शोक वक्तव्य जारी गर्दै कुँवरको निधनमा दुःख व्यक्त गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *