नेपालसहित १६० देशका शीर्ष नेतासँग चिनियाँ राष्ट्रपतिको भर्चुअल बैठक (तस्बिरहरू)

डिसी नेपाल
२२ असार २०७८ २०:२०

काठमाडौं । नेपालसहित १६० देशका शीर्ष नेताहरुसँग चिनियाँ कम्युनिस्ट पार्टीको सम्मेलन जारी छ । सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ लगतयका विभिन्न दलका शीर्ष नेताहरू सहभागी छन् ।

भर्चुअल रूपमा जारी बैठकमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो स्थापनाको १ सय वर्ष पुगेको अवसरमा नेपालसहित विश्वका शीर्ष नेतासँग अन्तर्क्रिया गरेको हो।

तस्बिरहरू: प्रधानमन्त्रीको सचिवालय र प्रचण्डको सचिवालय।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *