कार्यदलको बैठक बस्नु अघि माधव नेपाल र भीम रावलबीच छलफल
काठमाडौं। पार्टी भित्रको विवाद समाधानका लागि गठित एमाले कार्यदलको बैठक बस्दैछ। बैठकले पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलको बैठक विहान साढे आठ बजे बस्ने तय भएको थियो।
नेपाल समूका कार्यदल संयोजक भीम रावल वरिष्ठ नेता माधव नेपाललाई भेट्न कोटेश्वर गएपछि कार्यदलको बैठक बैठक दश बजेसम्मका लागि सारिएको थियो। रावल फर्किएपछि बैठक सुरु हुने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment