कविता : मित्रता

डिसी नेपाल
२ साउन २०७८ ६:२१

नचिनेरै
साथी भयौ
सरता र सम्रर्पण
सँगै
कसरी खै कसरी
साथी भयौ
सायद म र उ
हामी एक अर्का झैं
छै
त्यसैले हामी
असल र सरल
साथी
बन्याैं


आफू भित्र
आफ्नो र उस्को
इज्जत पाऊँछु
त्यसैले साथीका
हरेक पाइला
प्रगतिमा लम्कोस
भन्छु
म मेरो साथी
को सुखमा रमने
छु
र उ पनि मेरो लागी
शुभकामना छरोस
भन्छु

कसरी खै कसरी
साथी भयौं
असल र सरल
साथी
भयौं।।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *