पूर्वयुवराज पारसले बिनाहेल्मेट मोटरसाइकल चलाउँदा प्रहरीसँग लफडा (भिडियाे)

डिसी नेपाल
१५ साउन २०७८ २१:३८
17.7k
Shares

काठमाडौं। पूर्वयुवराज पारस शाहले बिनाहेल्मेट मोटरसाइकल चलाएपछि प्रहरीले उनलाई सोधपुछ गर्न खोज्दा लफडा भएको छ।

शुक्रबार साँझ काठमाडौंको नारायण गोपाल चोकमा पारस शाह र नेपाल प्रहरीबीच लफडा परेको हो। पारसले हेल्मेट नलगाई मोटरसाइकल चलाएपछि टाफिक प्रहरीले रोकेर सोधपुछ गर्न खोज्दा लफडा परेको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले यो विषयमा थप जानकारी दिएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *