काठमाडौं उपत्यकामा साउन २७ गतेसम्म थपियो निषेधाज्ञा

डिसी नेपाल
१९ साउन २०७८ १७:२४

काठमाडौं । काठमाडौं उपत्यकामा साउन २७ गतेसम्म निषेधाज्ञा थप भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुखहरुको बैठकले निषेधाज्ञा थप गरेको हो ।

स्वास्थ्यका मापदण्ड उलंघन गर्नेलाई प्रशासनले कारवाही गर्ने भएको छ। प्रमुखहरुको बैठकमा निषेधाज्ञा अनुगमनलाई कडा बनाउने निर्णय समेत निर्णय गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *