गृहमन्त्री खाण र चिनियाँ राजदूतबीच भेटवार्ता
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाण र चिनियाँ राजदूत होउ यान्छीको भेटवार्ताभएको छ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा राजदूत यान्छीले गृहमन्त्री खाणसँग करिब १ घण्टा छलफल गरेकी हुन् ।
भेटमा गृहमन्त्री खाणले पनि चीन सरकारले कोरोना खोप उपलब्ध गराएकोमा धन्यवाद दिएका थिए । यान्छीले भने सरकारको सफलताको शुभकामना दिएकी छिन् भने नेपाल चीन मित्रतालाई थप उचाइमा पुर्याउन चाहेको बताएकी छिन् ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment