गायक तथा संगीतकार तुला पर्वतले मकाउबाट नै ल्याए ‘तिम्ले माया मारेर’

डिसी नेपाल
२३ भदौ २०७८ ७:४७
56
Shares

काठमाडौँ। गीतकार झकेन्द्र शर्माको तिम्ले माया मारेरको भिडियो सार्वजनिक भएको छ। हाल अमेरिकामा बसोबास गर्दै आएका गीतकार शर्मा राम्रो संभावना बोकेका गीतकार हुन्। मकाउका पर्यटकीय र रमाइला स्थलहरुमा छायांकन गरिएको भिडियोले प्रेम, रोमान्स र विरहलाई नजिकबाट केलाएको छ।

आँफूलाई भन्दा बढी माया गरेकी प्रेमीकालाई भर परेर सारा कुरा सुम्पिँदा उसले दिएको विछोडको पीडा सहन बाध्य प्रेमीले भागेको विरहको गाथालाई गायक तथा संगीतकार तुला पर्वतले गज्जबसँग भिडियोमा देखाउन सफल भएका छन्।

गायककै निर्देशन रहेको गीतमा रमेश अधिकारी, श्रीराम पोखरेल र सुनिता अधिकारीको अभिनय रहेको छ। तुला पर्वतकै संगीत रहेको भडियोमा उनकै छायांकन तथा सम्पादन रहेको छ।

भिडियाे


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *