नायिका निता ढुंगाना र ज्योतिष हरिहर अधिकारी प्रेममा !

डिसी नेपाल
३१ भदौ २०७८ १८:०६

काठमाडौं । नायिका निता ढुंगानाले विगत ३ वर्षदेखि प्रेममा रहेको कुरा जानकारी दिएकी छन् । उनले आफ्नो जन्मदिन मनाउने क्रममा मिडियासँग अन्तरक्रिया गर्दै आफू, नायक तथा युवा ज्योतिष हरिहर अधिकारीसंग विगत ३ वर्षदेखि प्रेममा रहेको बताएकी हुन् ।

मिडियाले जन्मदिनको दिनमा अरुले जसरी नै हरिहर जीले सोसल मिडियामा किन शुभकामना दिनु भएन भन्ने प्रश्नको जवाफ दिने क्रममा निताले सो कुरा खुलाएकी हुन् । हरिहरका बुवाको निधन हुँदा निताले दिएको साथ र सान्त्वनाले गर्दा उनीहरु प्रेममा छन् भन्ने झन् पुष्टि भएको थियो ।

त्यसो यी यो जोडी पछिल्लो समय एक अर्कासँग नजिक रहेको खवर नआएका होइनन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *