क्रिकेटर विनोद भण्डारी र पत्रकार सोनिया अर्यालबीच इंगेजमेन्ट

डिसी नेपाल
७ असोज २०७८ ७:३४
704
Shares

काठमाडौं। क्रिकेटर विनोद भण्डारी र खेलकुद पत्रकार सोनीका अर्याल वैवाहिक बन्धनमा बाँधिने भएका छन्।

नेपाल राष्ट्रिय क्रिकेट टोलीका विकेट किपर तथा ब्याट्सम्यान विनोद र खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) की सदस्यसमेत रहेकी सोनीकाले आज हिन्दु परम्परा अनुसार इंगेजमेन्ट गरेका छन्।

सोनीका हाल ग्यालेक्सी फोरकेमा कार्यरत छिन्। यसअघि उनी हिमालय टिभीमा कार्यरत थिइन्। सोनीकाले थुप्रै स्पोर्ट्स प्रोग्राममा प्रस्तोताको रूपमा समेत काम गरेकी छन्। भण्डारी र अर्याल विगत केही वर्षदेखि प्रेम सम्बन्धमा थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *