बन्दुकसहित एकजना पक्राउ

डिसी नेपाल
१० असोज २०७८ ९:३७
60
Shares

जाजरकोट । भरुवा बन्दुकसहित प्रहरीले बारेकोट गाउँपालिका –३ चतुरेबाट ३९ वर्षीय भक्तबहादुर बोहरालाई पक्राउ गरेकाे छ।

आज विहान चतुरोमा सिकार खेल्न गएका बोहरालाई प्रहरीले पक्राउ गरेको हाे। पक्राउ परेका बोहरालाई सार्वजानिक भने गरिएको छैन। पछिल्लो समय जाजरकाेटमा बन्दुकसहित पक्राउ पर्नेको संख्या बढिरहेकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *