प्रचण्डबहादुर श्रेष्ठ हिमालयन बैंकको अध्यक्षमा नियुक्त

डिसी नेपाल
१४ असोज २०७८ १६:२९

काठमाडौं। हिमालयन बैंक लिमिटेडमा नयाँ अध्यक्षमा चयन भएका छन्। २९ सेप्टेम्बरमा बसेको बैंकको सञ्चालक समितिको ४११ औं बैठकबाट अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ  नियुक्त भएका हुन् ।

श्रेष्ठ मर्जर प्रक्रियाको अन्तिम टुंगो नलागुन्जेल बैंकको अध्यक्ष हुनेछन्। बैंकले इन्भेष्टमेन्ट बैंकसँग मर्जरको तयारी गरेपनि अन्त्यमा आएर मर्ज भाँडिएको छ । यसअघि बैंकको अध्यक्षमा कर्मचारी सञ्चयकोषका प्रशासक तुलसीप्रसाद गौतम थिए। उनलाई सरकारले प्रशासकबाट हटाएपछि बैंकको अध्यक्ष पद खाली थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *