ईपीएल लिग आज दुई खेल हुँदै
काठमाडौं। काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल)को आईतबार दुई खेल हुँदैछ।पहिलो खेलमा बिराटनगर वारियर्स र काठमाडौं किंस–११ बीच बिहान ९ः३० बजे सुरु हुनेछ।
त्यस्तै दोस्रो खेलमा दोस्रो खेल दिउँसो चितवन टाइगर्स र ललितपुर प्याट्रिओट्सबीच हुने कार्यतालिका रहेकोछ।केही दिन यता परेको पानीको कारण यसअघिका केही खेलहरु प्रभावित हुँदै आएका छन् ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment